ओपनएआईले सरकारी पोर्टल ह्याक गरेको अस्ट्रेलियाका प्रधानमन्त्रीको खुलासा
बाह्रखरी
·
·
४९ मिनेट अगाडि
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाली स्वास्थ्य विभागको एक वेबसाइटमा ओपनएआईको अनधिकृत पहुँचको घटनाप्रति अत्यन्तै चिन्तित रहेको बताएका छन् ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्