पाकिस्तानी अलराउन्डर इफ्तिखारले जनकपुरबाट एनपीएल खेल्ने
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्