पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री बालेन
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहकाे याे पहिलाे विदेश भ्रमण हाे। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ कतार एयरवेजको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्