रविले दिए बालेनलाई शुभकामना, भने– भ्रमण अर्थपूर्ण र सफल होस्
रातोपाटी
·
·
१० घण्टा अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहलाई शुभकामना दिएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री शाह मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्रीलाई शुभकामना दिँदै सभापति लामिछानेले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्