र्यान्समवेयर आक्रमणपछि कसरी सञ्चालनमा आउन सम्भव भयो सेयर बजार ?
अनलाइनखबर
·
·
९ घण्टा अगाडि
'र्यान्समवेयरमा फिरौती माग्ने म्यासेज प्राय छाडिन्छन् । तर यसपटक हाम्रोमा त्यस्तो भएन । डेटा इन्क्रिप्ट गरेर केही पनि नचल्नेगरी राखिएको थियो,' डेटा हबका एक अधिकारीले भने ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्