पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए
रातोपाटी
·
·
५१ मिनेट अगाडि
इस्लामवाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै सैन्य कारबाहीमा १६ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको सञ्चार शाखा अन्तरसेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेटानजिकैको शाबान क्षेत्रमा बिहीबार आतंकवादीहरूको आश्रयस्थललाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्