२०औं एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी
नेपाल न्युज
·
·
१२ घण्टा अगाडि
काठमाडौं। जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ। नेपालले थाइल्यान्डलाई पराजित गरेको हो। समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो। खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो। नेपाल पहिलो हाफमा १५–२४ अंकले पछि परेको थियो। नेपालले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्