धरानमा ९० को दशकका गीत गुञ्जिँदै
नेपाल न्युज
·
·
५ घण्टा अगाडि
धरान। धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० को दशकका चर्चित गीत गुञ्जिने भएका छन्। ९० को दशकमा धरानमा स्थापना भई लोकप्रिय बनेका विभिन्न ब्यान्ड र कलाकारका चर्चित गीतहरूलाई समेटेर विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो। सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा असोज १० गते धरानस्थित भिन्टेज बार एण्ड क्लबमा विशेष सांगीतिक कार्यक्रम ‘नाइनटिज धरानेज लाइभ कन्सर्ट’ आयोजना हुने
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्