महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी
नेपाल न्युज
·
·
७ घण्टा अगाडि
न्युयोर्क। संयुक्त राष्ट्र संघको ८१औं महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि यहाँ प्रारम्भ भएको छ। यस पटकको महासभा मुख्य रूपमा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन : सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारामा केन्द्रित छ। विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरिबीको चरम अवस्था र जलवायु संकटले निम्तिएको मान…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्