सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

मैत्रीपूर्ण फुटबलमा पानामासँग भारतको बराबरी

अनलाइनखबर · · एक घण्टा अगाडि

९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि रायन विलियम्सले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा ओमार भ्यालेन्सियाले पानामाका लागि बराबरी गोल फर्काए । भारतलाई खेलको ४१औँ मिनेटमा विलियम्सले अग्रता दिलाएका थिए । आकाश मिश्राले अगाडि पठाएको लामो

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com