भोटेकोशी बाढीमा बेपत्ता गोसाइँकुण्डका तीन जनप्रतिनिधिको अवस्था एक महिनापछि पनि अज्ञात
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
रसुवा। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता गोसाइँकुण्ड गाउँपालिकाका तीन जनप्रतिनिधिको अवस्था एक महिना बित्दा पनि खुल्न सकेको छैन। उपाध्यक्ष प्रतिमा लामा, वडा नं. २ का अध्यक्ष कामीछिरिङ तामाङ र वडा नं. ५ का अध्यक्ष दावामिङ्मार तामाङको खोजी जारी रहे पनि उनीहरूबारे जानकारी नपाइएको हो। लामो प्रतीक्षापछि बेपत्ता जनप्रतिनिधिका परिवारले आफ्नो परम्पराअनुसार काजकिरिया
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्