कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशनको सर्यो
रातोपाटी
·
·
एक घण्टा अगाडि
हेटौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरको क्षेत्रीय अधिवेशन सारिएको छ । निरन्तरको वर्षाका कारण मकवानपुरको क्षेत्रीय अधिवेशन सारिएको हो । असोज १० गतेका लागि तय गरिएको कांग्रेस मकवानपुरको प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय निर्वाचनको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्