पुराना दलले गणतन्त्रलाई पैतृक सम्पत्ति ठानेपछि नयाँ पार्टी बनाउनुपर्यो : सुदन किराती
रातोपाटी
·
·
४ घण्टा अगाडि
विराटनगर। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पुराना राजनीतिक दलहरूले गणतन्त्रलाई पैतृक सम्पत्ति ठानेर विगतको योगदानको मिटरब्याज असुल्न थालेकाले नयाँ पार्टी निर्माण गर्नुपरेको बताएका छन् । धनकुटाको पाख्रिवास नगर पार्टी कमिटीद्वारा आयोजित ‘केचना–सगरमाथा हातेमालो’ कार्यक्रमलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्