बाढी–पहिरोले काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू ठप्प, उपत्यकामा ‘नाकाबन्दी’को अवस्था
रातोपाटी
·
·
५७ मिनेट अगाडि
काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने सबै मुख्य राजमार्ग पूर्ण रूपमा ठप्प छन् । उपत्यका प्रवेश गर्ने विकल्पका रूपमा अहिले ‘त्रिभुवन राजपथ’ मात्रै सञ्चालनमा छ, तर त्यहाँ पनि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्