छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
अनलाइनखबर
·
·
५ घण्टा अगाडि
९ असोज, काठमाडौं। स्याङ्जा, कैलाली र रौतहटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। स्याङ्जा, भीरकोट नगरपालिका-१ करूङस्थित सडकमा बजादीबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार पुतलीबजार नगरपालिका-१० बस्ने ७६ वर्षीय उत्तम सिंह गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्