‘राष्ट्रसङ्घमा प्रधानमन्त्रीको सम्बोधनलाई संसद्ले ‘निर्देशक सिद्धान्त’ बनाउँछ’
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले जलवायु सङ्कट र भोटेकोशी विपद्बारे राखेको धारणालाई सङ्घीय संसद्ले आफ्नो मुख्य ‘निर्देशक सिद्धान्त’ बनाएर अघि बढाउने भएको छ। रसुवा–भोटेकोशी विपद् अध्ययन गर्न प्रतिनिधि सभाद्वारा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्