मधेसका नदी किनारमा उच्च सतर्कता
नेपाल न्युज
·
·
२ घण्टा अगाडि
जनकपुरधाम । बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण मधेस प्रदेशका नदी तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। बाढीको जोखिमलाई ध्यान दिँदै सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ भने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ। मधेस प्रदेशका सबै जिल्लामा वर्षा भइरहेको छ। कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा बाढी आउन सक्ने र आसपासका बस्ती
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्