पृथ्वी राजमार्ग पाँच स्थानमा अवरुद्ध
रातोपाटी
·
·
एक घण्टा अगाडि
धादिङ । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, बेनीघाट रोराङ–१०
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्