९ करोड पाउन्ड ऋण लिएसँगै युनाइटेडको ऋण १ अर्ब १५ करोड पाउन्ड पुग्यो
रातोपाटी
·
·
एक घण्टा अगाडि
म्यानचेस्टर । इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले गत जुन ३० पछि थप ९ करोड पाउन्ड ऋण लिएको छ। साथै क्लबले यस सिजनमा नयाँ खेलाडी अनुबन्धका लागि कुल १९ करोड ११ लाख ७० हजार पाउन्ड खर्च गरेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्