कान्ति राजमार्ग वर्षा रोकिएको दुई घण्टाभित्रै खुल्छ : मन्त्री लम्साल
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका हुन् । लगातारको वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण कान्ति राजमार्ग अन्तर्गत ललितपुर खण्डको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्