सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

टर्कीको विद्यालयनजिक गोली चल्दा ११ जना घाइते

अनलाइनखबर · · एक घण्टा अगाडि

६ असोज, अङ्कारा (रासस/एपी)। टर्कीको पश्चिमी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयनजिक मङ्गलबार गोली चल्दा कम्तीमा ११ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको अधिकारीले बताएका छन् । न्यायमन्त्री अकिन गुर्लेकका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । मनिसा प्रान्तको तुर्गुत्लु जिल्लास्थित व्यावसायिक तथा प्राविधिक उच्च माध्यमिक विद्यालयअगाडि घटना भएको

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com

यो समाचार अरूले पनि दिएका छन्