गोलको खुसीयाली मनाउँदा इजरायली खेलाडीलाई रातो कार्ड
रातोपाटी
·
·
एक घण्टा अगाडि
लिन्ज। नेसन्स लिगअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा गोल गरेपछि कर्नर फ्ल्यागलाई बन्दुकजस्तै बनाएर खुसीयाली मनाएपछि इजरायलका फरवार्ड सायद अबु फारही मैदानबाट निकालिएका छन्। २० वर्षीय कोलोराडो र्यापिड्सका खेलाडी फारहीले टोलीका लागि बराबरी गोल गरेपछि उक्त विवादित सेलिब्रेसन गरेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्