राष्ट्रसङ्घको मञ्चबाटै नेतान्याहुको चुनौती : ‘वाकआउट’ बिच युद्ध जारी राख्ने घोषणा
रातोपाटी
·
·
एक घण्टा अगाडि
न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा भइरहेको आफ्नो देशको सैन्य अभियानको बचाउ गरेका छन्। सम्बोधनका लागि उनी मञ्चमा उक्लनासाथ दर्जनौँ प्रतिनिधिहरूले विरोधस्वरूप सभाकक्ष छाडेर बाहिरिएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्