कर्णालीका राजमार्ग तथा सडक बन्द
नेपाल न्युज
·
·
४ घण्टा अगाडि
सुर्खेत। वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेशका राजमार्ग तथा तिनका सहायक मार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको विशेष मौसमी बुलेटिन जारी गरेपछि यसबाट हुन सक्ने बाढी तथा पहिरोका कारण मानवीय क्षति हुन नदिन यातायात सञ्चालनमा रोक लगाइएको हो। कर्णालीका पहाडी तथा हिमाली
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्