भारी वर्षाको जोखिमपछि स्याङ्जाका चार पालिकामा विद्यालय बन्द
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
९ असोज, स्याङ्जा । भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जाका चार स्थानीय तहले आज आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यहाँका चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र गल्याङ नगरपालिकाले स्थानीय बिदा घोषणा गर्दै शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका हुन् । सम्बन्धित स्थानीय तहले सार्वजनिक गरेको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्