जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सुरु
रातोपाटी
·
·
२ घण्टा अगाडि
धनगढी । धनगढी उपमहानगरपालिकामा आजदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सुरु भएको छ । उक्त इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाका १९ वटै वडामा खोप अभियान सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख योगेशकुमार अवस्थीले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्