पर्याप्त निद्राले धेरै रोगको जोखिम घटाउने अध्ययनको निष्कर्ष
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
चीनको क्यापिटल मेडिकल युनिभर्सिटीका शोधकर्ता शेङझी सन र उनको टोलीले गरेको यस अध्ययनले निद्राको मात्रा र गुणस्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावबारे नयाँ तथ्यहरू सार्वजनिक गरेको हो।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्