आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द
रातोपाटी
·
·
५४ मिनेट अगाडि
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकमा आज राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक विज्ञप्ति जारी गर्दै सो सडक खण्डमा राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रूपमा रोक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्