नेशनल मेडिकल कलेजमा आवासीय डाक्टरलाई होस्टल छाड्न उर्दी, भएको के थियो ?
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
८ असोज, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको छ । आज कलेजले निकालेको सूचनामा स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सकलाई अस्पतालले उपलब्ध गराएका छात्रावास, कोठा तथा क्वार्टर १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको हो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई यस ब्याचका विद्यार्थीलाई फिर्ता
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्