ताप्लेजुङ आगलागी अपडेट : बाक्लो बस्तीका १० घर जले
रातोपाटी
·
·
एक घण्टा अगाडि
ताप्लेजुङ। मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ। आगलागी बाट करिब १० घर जलेका छन् भने आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। करिब ५० घर धुरीसहितको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्