कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
रातोपाटी
·
·
४६ मिनेट अगाडि
काठमाडौँ। डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित नयाँ प्लेटफर्म ‘इनमार्क’ (Inmark.ai) औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत क्रिएटर इकोनोमी र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्