सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

पुरुष कबड्डीमा नेपालको सान्त्वना जित

अनलाइनखबर · · एक घण्टा अगाडि

८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित निकालेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित हासिल गरेको हो । नेपालले पहिलो हाफमै ३७–२१ को बलियो अग्रता बनाएको थियो । दोस्रो हाफमा ३६–३१ को प्रतिस्पर्धा रहेपनि समग्रमा नेपाल २१ अंकले विजयी बन्यो ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com