तनहुँका १० पालिकामा कांग्रेसको नयाँ नेतृत्व, ८५ वडामा महिला नेतृत्व शून्य
रातोपाटी
·
·
३ घण्टा अगाडि
तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न पालिका अधिवेशनबाट आठ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्