भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा उच्च सतर्कता, दाङका पाँच सडक राति बन्द
रातोपाटी
·
·
४५ मिनेट अगाडि
बुटवल । असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि विपद्को जोखिम न्यूनीकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म पूर्वतयारी तीव्र पारिएको छ। मौसम पूर्वानुमानसँगै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले बाढी,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्