सबै नेपाली English
English
खबर हब
प्रदेशदेखि विश्वसम्मका समाचार

एआई विकासको 'गति कम गर्नुपर्ने' अमेरिकी अगुवाहरूको धारणाबारे चीन के सोच्छ?

बीबीसी नेपाली · · २ दिन अगाडि

आर्टिफिशल इन्टेलिजन्स (एआई) द्रुत गतिमा अगाडि बढ्दै जाँदा त्यसले निम्त्याउने सम्भावित खतराबारे प्रविधि उद्योगका केही प्रमुख नेताहरूले कडा चेतावनी दिएका छन्। यद्यपि विश्वका दुई प्रमुख एआई महाशक्तिहरू चीन र संयुक्त राज्य अमेरिकाबीचको तीव्र प्रतिस्पर्धाले यी जोखिमहरूलाई सम्बोधन गर्ने प्रयासहरू जटिल देखिएका छन्।

बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
bbc.com