प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
अनलाइनखबर
·
·
५२ मिनेट अगाडि
८ असोज, काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेको प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको हो । प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्