बाढी-पहिरोको जोखिम: कहाँ खुले, कहाँ रोकिए सवारी साधन?
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोको जोखिम बढेपछि मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीद्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार बिहीबार बिहान ८:३० बजेसम्म कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरूमा पूर्ण
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्