गएराति लुम्बिनी प्रदेशमा भारी वर्षा, वर्षाको क्षेत्र र मात्रा आज झन् बढ्ने सम्भावना
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
८ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ । यो समाचार तयार पार्दासम्म पाल्पाको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्