‘रेड कार्पेट’ र सैन्य फ्लाईओभरसहित अमेरिकामा सी जिनपिङको भव्य स्वागत
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने ऐतिहासिक अमेरिका भ्रमण सुरु भएको छ । जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा स्थानीय समय अनुसार बुधबार साँझ आयोजित संक्षिप्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्