राजनीतिक दाउपेचले रोकियो ६५ विद्यालयमा नर्सको पदपूर्ति
रातोपाटी
·
·
१० घण्टा अगाडि
विराटनगर । कोशी प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेको पालामा विद्यालयमा नर्सिङ सेवाको सुरुवात गरे । घिमिरेको उक्त कदमका कारण प्रदेशका हजारौं विद्यार्थीहरूले विद्यालयमै सामान्य बिरामी पर्दा परामर्श लिन सहज भएको थियो । तर, अहिले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्